रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न      पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान   
मनोरञ्जन

३३ देशमा हनिमुन



मनोरञ्जन   20 पटक पढिएको   रौतहट अनलाईन     

एजेन्सी/ हनिमुनलाई विवाहपछिको महत्त्वपूर्ण क्षण मानिन्छ । मानिसहरू आफ्नो हनिमुनलाई स्मरणीय बनाउन अनेक उपाय अपनाउँछन् ।

३३ देशमा हनिमुन

अमेरिकाको न्युजर्सीमा बसोबास गर्ने निक ओस्ट तथा उनकी नवविवाहित श्रीमती जोयले आफ्नो विवाहलाई अविस्मरणीय बनाउने क्रममा ३३ फरक–फरक देशमा हनिमुन मनाएका छन् ।

डिसेम्बर २०१७ मा विवाह गरेर जनवरी २०१८ मा हनिमुन याक्रामा निस्किएको यो जोडीले हनिमुनका त्रममा एउटै पहिरन लगाएका थिए, जुन उनीहरूको विवाह पोसाक थियो । उनीहरू आफ्नो हनिमुन यात्राको प्रारम्भ थाइल्यान्डबाट गरेका थिए ।

त्यसपछि उनीहरू हाम्रो मुलुक नेपालसहित चीन, स्पेन, संयुक्त अरब इमिरेट्स, इटाली, फ्रान्स, टर्की, इन्डोनेसिया, जापान, ग्रीस, न्यूजिल्यान्ड, अस्ट्रेलिया, अस्ट्रिया, सर्विया, दक्षिण अफ्रिका, इजरायल, सिंगापुर, इजिप्ट, श्रीलंका तथा स्वीजरल्यान्ड पुगेका थिए ।










सम्बन्धित शिर्षक समाचारहरु


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2656122 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top