रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न      पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान   
विचार/विश्लेषण

पत्रकार चञ्चल झाकाे अभियान सफल हुने ,रौतहटमा दोहोरो अर्थ लाग्ने भोजपुरी अश्लील गित बज्न नदिने प्रहरी उपरीक्षककाे प्रतिबद्धता



विचार/विश्लेषण   1 पटक पढिएको   रौतहट अनलाईन     

रौतहट/१७,फागुन/ एक वर्ष देखि सुरु भएकाे अश्लील गीतहरुलाई सार्वजनिक ठाउँमा बजाउन प्रतिबन्ध लगाउने अभियान राैतहटमा प्रहरी उपरीक्षक भुपेन्द्र बहादुर खत्री अाए पछि सफल हुनेभएको छ।

पत्रकार चञ्चल झाकाे अभियान सफल हुने ,रौतहटमा दोहोरो अर्थ लाग्ने भोजपुरी अश्लील गित बज्न नदिने प्रहरी उपरीक्षककाे प्रतिबद्धता

मानव अंगलाई ईंगित गरेर बनाईकाे गितहरुलाई सार्वजनिक ठाउँमा बजाउन प्रतिबन्ध लगाउनकाे लागि अभियान चलाईपछि केही समयकाे लागि बन्द भएकाे ती गीतहरु अहिले केहि दिन देखि फेरि जिल्लाको विभिन्न ठाउँमा  बजिरहेका रहेकाे सुनिएकाे छ । दोहोरो अर्थ लाग्ने भोजपुरी अश्लील गित सार्वजनिक ठाउँमा चर्काे अवाजमा बज्नेगरेकाेले त्यसको नकारात्मक असर समाज पर्दै अाएकाेले त्यस्ता विकृतिलाई बढावा दिने गीतहरुलाई बन्द गराउनकाे लागि स्थानीय पत्रकार चञ्चल कुमार झाले युवाहरुकाे समूह नै बनाएर अभियान सुरु गरेका थिए ।

खास अश्लिन भोजपुरी गितले गर्दा विधालय जाने छात्राहरु र महिलाहरूलाई बढी नकारात्मक असर पर्ने भएकोले अभियान चलाउनु परेकाे अभियानका नेतृत्व कर्ता पत्रकार झा बताउँछन् ।  समाजमा विकृति फैलाउनेलाई कदापि न छाेडिने जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख प्रहरी उपरीक्षक खत्रीले प्रतिबद्धता जनाएका छन् ।
 अश्लिन भोजपुरी गित सार्वजनिक ठाउँ जस्तै विधालय नजिक,मुख्य सडक,चाैक,गाउँ टाेलमा डिजेमा चर्को अवाजमा बजाउँदा समाजमा नकारात्मक असर पर्नका साथ-साथै महिला माथि हुने दुर्ववहार , हिंसा बलात्कार जस्ता घटनाहरु घट्नुकाे साथै प्रत्यक्ष रुपमा किशोरकिशोरी माथि त्यसकाे नकारात्मक असर पर्ने भएकाेले त्यस्ता गीतहरुलाई तत्काल प्रतिबन्ध लगाउनु जरुरी रहेकाे अभियन्ता पत्रकार झाकाे ठहर रहेकाे छ । यस्ता अश्लिन भोजपुरी गित सार्वजनिक रुपमा नबजाउनका लागि मेयर,प्रमुख जिल्ला अधिकारी ,प्रहरी उपरीक्षकलाई ज्ञापनपत्र बुझाए पनि केही पहल हुन नसकेकाे झाले गुनासाे गर्नु भएका छन् ।ज्ञापन बुझाउने वेला यसमाथि पहल हुने अश्वासन दिएका स्थानीय प्रशासन प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीकाे सरुवा भएपछि त्यस माथि केही पहल न भएको झाले बताए ।

 ५ दिन पहिला सरुवा भएर रौतहट  अाउनु भएका नयाँ प्रहरी उपरीक्षक भुपेन्द्र बहादुर खत्रीले आज पत्रकार भेटघाटमा अब देखि रौतहटमा दुई अर्थ लाग्ने भोजपुरी गित सार्वजनिक रुपमा नबज्ने उद्दघोष गरेका छन । अब देखि बज्यो र हामी समक्ष सुचना आयो भने डिजे साउण्ड र बजाउने ब्यक्तिलाई तुरुन्तै कानुनी दायरामा ल्याउने उनले बताए । प्रहरी प्रमुखकाे याे प्रतिबद्धताकाे लागि अभियन्ता झाले सराहनीय रहेकाे बताउदैँ त्यस्ता गीतहरु बन्द भयाे भने समाजबाट विकृति ,हिंसा,किशोरीहरु र महिला माथि हुने दुर्ववहारमा कमि अाउने बताए ।साथै यसमा मात्रै प्रहरी र अभियन्ताले गरेमा कमि न अाउने भन्दै नागरिक समाज,बुद्धजिवी,महिला अधिकारकर्मी,पत्रकार र स्थानीयवासीलाई अा अाफ्नाे ठाउँबाट सहयाेग गर्नकाे लागि झाले अनुराेध गरेका छन् ।





सम्बन्धित शिर्षक समाचारहरु

पत्रकार चञ्चल झाकाे अभियान सफल हुने ,रौतहटमा दोहोरो अर्थ लाग्ने भोजपुरी अश्लील गित बज्न नदिने प्रहरी उपरीक्षककाे प्रतिबद्धता - 2019-03-03

रौतहट/१७,फागुन/ एक वर्ष देखि सुरु भएकाे अश्लील गीतहरुलाई सार्वजनिक ठाउँमा बजाउन प्रतिबन्ध लगाउने अभियान राैतहटमा प्रहरी उपरीक्षक भुपेन्द्र बहादुर खत्री अाए पछि सफल हुनेभएको छ।

प्रेममा छिन् सरस्वती प्रतीक्षा - 2019-02-14

काठमाडौं/०२,फाल्गुन/ एसएलसी दिँदा सरस्वती प्रतीक्षा १४ वर्षकी थिइन् । पहिलो प्रेम प्रस्ताव ११ वर्षकै उमेरमा पाइन् । त्यतिवेला सात कक्षामा पढ्थिन् । प्रेम भनेको के हो भन्ने नै थाहा थिएन ।

नीति तथा कार्यक्रमले मधेसमाथि विभेद गर्‍योः वृषेशचन्द्र - 2018-05-24

काठमाडौं जेठ १० । राष्ट्रिय जनता पार्टी, नेपालका सांसद वृषेशचन्द्र लालले सरकारले ल्याएको नीति तथा कार्यक्रमले मधेसमाथि विभेद गरेको आरोप लगाएका छन्।

नेपाल को कम्युनिष्ट चरीत्रले देखाउन्छ बाम गठबंधन धेरै दिन टिकदैन्न - 2018-04-06

प्रकाश भाई मधेशिया /रौतहट /२२,चैत्र/ म होइनन् इतिहासले देखाएको छ कम्युनिष्ट को ढाल ओढेर कमाउनिष्टहरु को चरीत्रले २००६ सालमा नेपाल कम्युनिष्ट पाटी को स्थापन हुनकाल देखिनै संर्घष को क्रममा धेरै उथलपुथल भएको हो २०४० सालमानै मोहनबिक्रम को नेतृत्वमा र प्रचण्ड को सहभागीता

एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठनः सिंह - 2017-12-23

काठमाडौँ पुस ८ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त हुने बताएका छन्। काठमाडौँ महानगरपालिका वडा नं २९ ले शनिबार डिल्लीबजारमा आयोजना गरेको ‘बधाई तथा धन्यवाद’ कार्यक्रममा नेता सिंहले सबै समुदायको प्रतिनिधित्व गराउनका लागि भए पनि एकल संक्रमणीय प्रणाली आवश्यक रहेको बताए।

म्यादी प्रहरी मृत्यु घटनाको छानविन गर्न मन्त्री शाहीको माग - 2017-12-23

काठमाडौँ पुस ८ विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गते कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

आफनै आमाले मेरो चरित्र हत्या गर्ने प्रयास गरेकी छिन - पिडित साह - 2017-12-16

रौतहट, २९ मंसिर । रौतहटको ईशनाथ नगरपालिका वार्ड नम्बर ३ औरैया टोल निवासी अन्दाजी १४ वर्षीय सुधा कुमारी साहले आफु लाइ आफनै आमा लखपति देवी साह चरित्र हत्या गर्ने प्रयास गरेको बताएकी छिन । बुवा सुरुजदेव

नेपाल बहुराष्ट्र भएको देश होः राजपा - 2017-11-23

महोत्तरी, मंसिर ७ राष्ट्रिय जनता पार्टीले आफ्नो घोषणापत्रमा नेपाल बहुराष्ट्रिय देश भएको उल्लेख गरेको छ। बिहिवार सार्वजनिक भएको राजपाको घोषणापत्रमा नेपाल ‘बहुभाषिक, बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुराष्ट्रिय’ देश रहेको ब्याख्या गरिएको छ।

चीनकाजीले भनेः कम्युनिष्टहरुले लोकतन्त्र हरण गर्न सक्दैनन् - 2017-11-22

६ मंसिर प्रजातन्त्रमाथि सांघातिक हमला भएपछि लोकतान्त्रिक गठबन्धन गरिएको उनले बताए। लोकतन्त्रलाई समाप्त गर्नका लागि राणा, राजा र माओवादी लागेको आरोप लगाउँदै श्रेष्ठले जनताले दुःख गरी ल्याएको लोकतन्त्र कसैले हरण गर्न नसक्ने बताए।

प्रदेश नम्बर २ मा एक मात्र सरकार राजपा गठबन्धन - भण्डारी - 2017-11-13

महोत्तरी, कार्तिक २६ राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले जनताले मधेशका शहीदको सम्मानस्वरुप राजपा नेपालको गठबन्धनलाई विजयी बनाएर २ नं प्रदेशमा मधेश प्रदेश सरकार बन्ने दावी गरेका छन्।

माधव नेपाललाई सजिलै हराउँछु: दीपक कुइँकेल - 2017-11-10

कार्तिक २४ दोस्रो संविधान सभा निर्वाचनमा चुनाव जितेपछि काठमाडौं छोडेर रौतहट–१ रोजेका पूर्वप्रधानमन्त्री एवं एमाले बरिष्ठ नेता माधव नेपाल फेरि फर्केर आएपछि फेरि चर्चामा छ, काठमाडौं–२। ‘हेभिवेट’ माधव नेपालविरुद्ध उम्मेदवार बनेका कांग्रेसका उम्मेदवार दीपक कुइँकेल यतिबेला चुनावी अभियानमा छन्।


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2656445 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top