रौतहट जिल्ला कै पहिलो अनलाईन पत्रिका "रौतहट अनलाईन"
logo
 रौतहटको राजपुर नगरपालिकाको तेस्रो नगर सभा बाट ४२ करोड ९९ लाखको बजेट प्रस्तुत      गढ़िमाइ नगरपालिकाको तेस्रो नगर सभा भव्यताका साथ् सम्पन्न      पराेहा नगरपालिकाकाे तेस्रो नगर सभा सम्पन्न      देवाही गोनाही नगरपालिकाको तेश्रो नगरसभा सम्पन्न     युवा निमित प्रमुख प्रशासकीय अधिकृत मोहम्मद समसाद आलमको सक्रियतामा यमुनामाई गाउँपालिकाको तेश्रो गाउँ सभा भव्यता साथ् सम्पन्न     माधव नारायण नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      प्रमुख प्रशासकीय अधिकृत पन्थीको सक्रियताले गरुडा नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न      गौर नगरपालिकाको बजेट ४५ करोड़, सामाजिक विकासमा बढ़ी जोड़     रौतहटको गौर र गरुडा नगरपालिकाको नगर सभा आज      प्रदेश सांसद शेख फूलबाबुको मनपरी      गैरसरकारी संघ संस्थालाई प्रदेश २ मा आएर काम गर्न मन्त्री ज्ञानेन्द्र यादवको आह्वान   
मनोरञ्जन

चलचित्र कलाकार संघको निर्वाचनमा रविन्द्र खड्काको शानदार जित–रेजिना उप्रेतीलाई सर्वाधिक मत



मनोरञ्जन   16 पटक पढिएको   रौतहट अनलाईन     

काठमाडौं। नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा ख्यातिप्राप्त अग्रज अभिनेता रविन्द्र खड्काको जित भएको छ। अभिनेता खड्काले कुल खसेको ३ सय ८७ मतमध्ये २ सय १८ मत प्राप्त गरेर अध्यक्ष पदमा शानदार जित हासिल गरेको हो।

चलचित्र कलाकार संघको निर्वाचनमा रविन्द्र खड्काको शानदार जित–रेजिना उप्रेतीलाई सर्वाधिक मत

अध्यक्ष खड्काको प्रतिस्पर्धी अभिनेत्री सरिता लामिछानेले १ सय ६१ मत प्राप्त गरेकी थिइन्। अध्यक्ष खड्का र लामिछानेको मतान्तरण ५७ रहेको छ।

उपाध्यक्ष पदमा रेजिना उप्रेतीले सर्वाधिक मत २ सय ४३ मत ल्याएर विजयी बनेकी छन्।

अर्को उपाध्यक्ष पदमा रविन्द्र खड्का प्यानल वाहिरका पुराना अभिनेता तथा नेपालका प्रथम जादूगर सानु कुमार ताम्राकार विजयी बनेका छन्। सानु कुमार ताम्राकारले १ सय ७५ मत ल्याएर विजयी भएका थिए।

महासचिव पदमा चेतबहादुर सिंहले १ सय ८७ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी उम्मेदवार संजय खतिवडाले १ सय ५६ मत ल्याएका थिए। सचिव पदमा पनाहा अधिकारीले १ सय ९४ मत ल्याएर विजयी हासिल गर्दै गर्दा उनको प्रतिस्पर्धी उम्मेदवार कविता गेलालले १ सय ६९ मत ल्याइन्।
सह–कोषाध्यक्ष पदमा पवित्रा आचार्यले २ सय २० मत ल्याएर विजयी भइन्। उनको प्रतिस्पर्धी उम्मेदवार धन बहादुर बम्जनले १३३ मत ल्याएका थिए। सदस्यहरु सवै रविन्द्र खड्का प्यानलकै जित भएका छन्।






सम्बन्धित शिर्षक समाचारहरु

चलचित्र कलाकार संघको निर्वाचनमा रविन्द्र खड्काको शानदार जित–रेजिना उप्रेतीलाई सर्वाधिक मत - 2019-06-09

काठमाडौं। नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा ख्यातिप्राप्त अग्रज अभिनेता रविन्द्र खड्काको जित भएको छ। अभिनेता खड्काले कुल खसेको ३ सय ८७ मतमध्ये २ सय १८ मत प्राप्त गरेर अध्यक्ष पदमा शानदार जित हासिल गरेको हो।

३३ देशमा हनिमुन - 2019-05-26

एजेन्सी/ हनिमुनलाई विवाहपछिको महत्त्वपूर्ण क्षण मानिन्छ । मानिसहरू आफ्नो हनिमुनलाई स्मरणीय बनाउन अनेक उपाय अपनाउँछन् ।

‘घाम जुन चाहिदैन’ भन्दै रोमान्टिक बने प्रदिप र जसिता - 2019-02-14

काठमाडौं/०२,फाल्गुन/ चैत्र २२ लाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘लभ स्टेशन’मा समावेश ‘घाम जुन चाहिदैन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा सुगम पोखरेल र रेश्मा पुनको आवाज छ भने दिपक शर्माको शब्द तथा संगीत छ ।

प्रचण्डकी नातिनी र सशस्त्रका आईजीपी खनालको छोराले ल्याए भ्यालेन्टाइन स्पेशल गीत - 2019-02-14

काठमाडौं/०२,फाल्गुन/ भ्यालेन्टाइन डेको पूर्वसन्ध्यामा स्मिता दाहाल र शानिध्य खनालले गाएको नयाँ गीत सार्वजनिक भएको छ । स्मिता नेकपा अध्यक्ष प्रचण्डकी नातिनी हुन् भने शानिध्य सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालका छोरा हुन् ।

प्रेम दिवसमा जुनुको ‘धक धक… - 2019-02-14

काठमाडौं/०१,फाल्गुन / प्रेम दिवसलाई लक्षित गरी यतिबेला विभन्न गीत सङ्गीत सार्वजनिक भइरहेका छन् । यही मेसोमा गायिका जुनु गौतमले रोमान्टिक गीत ‘धक धक…’ स्रोता/दर्शकमाझ ल्याएकी छन् ।

चलचित्र ‘चौका दाउ’को गीत सार्वजनिक ,पौष २७ मा रिलिज हुदै - 2018-11-01

काठमाडौँ, १५ कात्तिक । चलचित्र ‘चौका दाउ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘मेरो माया कतारमा…’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार सन्तोष पन्त, विल्सन विक्रम राई, तैयव शाह, रविन्द्र झा, निर्मल शर्मा, वर्षा रावत, अजस्र ढुंगाना, सोनिका केसी लगायतका कलाकारलाई फिचरिंग गरिएको छ । सार्वजनिक गीतमा

‘मि टु’ बारे मलाइका भन्छिन्-‘परिवर्तन भन्दा हल्ला बढी’ - 2018-10-31

एजेन्सी/१४,कार्तिक/ बलिउडमा यतिबेला ‘मि टु’ अभियान खुबै चलिरहेको छ । १० बर्ष अगाडि एउटा चलचित्रको छायांकनको क्रममा नायक नाना पाटेकरले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै मुख खोलेपछि अन्य केही नायिकाहरु पनि यो बिषयमा अगाडि सरेका हुन् । तर, बलिउडमा अहिले यो अभियान फितलो हुन थालेको छ ।

मनमुटाव भुल्दै प्रियंकाले गरिन् सलमानको परिवारलाई चुल्है निम्तो - 2018-10-31

एजेन्सी/ १४ ,कार्तिक/ बलिउड अभिनेता सलमान खान र अभिनेत्री प्रियंका चोपडाबीच केही समययता खटपट चलिरहेको छ । सलमानको फिल्म ‘भारत’ प्रियंकाले एकाएक छोडेपछि सम्वन्ध बिग्रिएको हो । प्रियंका चाँडै

नेपाली चलचित्रको बजार राम्रो, नायिकालार्इ हेर्ने नजर नराम्रो ! - 2018-10-31

काठमान्डू/१०,कार्तिक/ दशैंका बेलामा मोरङ गएँ । जन्मिएको ठाउँमा पनि गएँ । त्यो मोरङको क्षेत्र नम्बर १ मा पर्छ । त्यहाँ जाँदा मलाई तपाई अब गाउँतिरै आउनुपर्‍यो भने । गाउँमा जाँदा र अब शहर केन्द्रित हुनुभन्दा गाउँतिरै गएर बस्नुपर्छ कि जस्तो महसुस भयो । अब कमसेकम गाउँमा आवत-जावत बाक्लो बनाउनुपर्ने रहेछ भन्ने

मुम्बईमा चम्किएको नामः काठमाडौंमा गुमनाम - 2018-10-31

काठमाडौं /१० कात्तिक । सम्पदा मल्ल सानदैखि आर्टिस्टिक माहोलमा हुर्किन् । प्रायः कला साहित्यका कार्यक्रममा उनी पिता अशेष मल्लका हात समाएर पुग्थिन् । क्रमशः बालमनोविज्ञानमा उनको लेखन मौलाउन थाल्यो । सात कक्षा पढ्दा उनले हलिउड फिल्म ‘क्याराभान’को रिभ्यु लेखेकी थिइन् । ११ वर्षमा कान्तिपुर कोसेलीमा

गोविन्दाले भैंसी काटेको चर्चाले हंगामा - 2018-05-30

जेष्ठ १६ । बलिउड अभिनेता गोविन्दा मन्दिरमा भैंसी बली दिएको विषयले विवादमा तानिएका छन् । गुहाटीस्थित कामाख्या मन्दिरमा गत सोमबार दर्शन गर्न पुगेका उनले भैंसी बली दिएको चर्चा छ ।


रौतहट अनलाईन टिभी
सम्पर्क
Rautahat Media Pvt. Ltd.
Gaur - 8, Rautahat, Nepal
Tel : 0977-55-521595
URL: http://www.rautahatonline.com
Email: rautahatonline@gmail.com

2656707 times visited !

Praveen Kumar Sharma, Editor, 9801023044
सूचना बिभाग दर्ता नम्बर: ६४३/०७४-०७५
Rautahat Media Pvt. Ltd. © All Rights Reserved. 2018
Powered by: ExNet  
Top