जनकपुरधाम / मधेश प्रदेश सरकारले सीमा सुरक्षा, शान्ति सुरक्षा तथा नियमित गस्तीलाई थप प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बललाई २० थान मोटरसाइकल उपलब्ध गराएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री फकीरा महतोले सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख
रौतहट, असोज ०१ गते दशैं, तिहार तथा अन्य चाडपर्व नजिकिँदै गर्दा वन क्षेत्रमा हुन सक्ने चोरी–निकासी तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गतका वन क्षेत्रमा संयुक्त गस्ती सुरु गरिएको छ । विगतका वर्षहरूको अनुभवअनुसार दशैं, तिहारलगायतका चाडपर्वको समयमा वन क्षेत्रमा काठ–दाउरा चोरी,